Flood damage at Rasuwagadhi leads traders to reroute goods through the risky Tatopani corridor, raising fears of supply disruption ahead of Nepal’s biggest festivals.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
शनिबार बेलुकादेखि नै मुलुकका विभिन्न भूभागमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । मौसमविज्ञहरूले आज मध्य क्षेत्र हुँदै पश्चिम क्षेत्रतिर भारी वर्षा गराउने प्रणाली सर्दै आएको बताएका छन् । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको खबर आइरहेका छन् । ई-कान्तिपुरले विपद्का हरेकजसो समाचारलाई 'लाइभ अपडेट' दिइरहनेछ :
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटपछि कांग्रेस नेता शेखर कोइरालाले आइतबार पार्टीभित्र आफू निकटका मन्त्री र सांसदहरुसँग चरणबद्ध छलफल गरेका छन् । कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन प्रयासरत कोइरालाको पछिल्लो गतिविधिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सिरहा कारागारमा दुई पक्षबीच झडप भएको छ । आइतबार बिहान आन्तरिक प्रशासन चलाइरहेका कैदी तथा अन्य कैदीहरूको समूहबीच झडप भएको हो । झडपमा परेर १३ जना कैदी घाइते भएको प्रहरीले जनाएको छ ।