News Summary from Nepal for Wednesday, July 23, 2025 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, July 23, 2025
Posts 1 · Viewed 1008 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 23, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal’s foreign trade hits Rs2 trillion, driven by edible oil re-export boom


  • After India’s policy changes on oil imports, such trade expected to take a bit hit.

  • Nepal, India home secretaries discuss border security, extradition, aid


  • Over a dozen key issues including infiltration and security cooperation discussed at Delhi meeting that concludes today.

  • Judiciary reminds poll body to ensure voting rights for expats


  • As 2027 vote looms, parties, officials divided on inclusion of millions of Nepalis abroad in the election process.

  • Humla’s Tilgaun residents decide to leave ancestral land for good


  • Reeling from May’s flooding and lack of support, villagers decide to move out by December.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कुश्मामा रेल स्टेसन कहिले बन्छ ? यस्तो छ प्रधानमन्त्री ओलीको जवाफ 
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन महत्त्वका परियोजना बन्न समय लाग्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले महत्त्वाकांक्षी योजनाहरू अघि सार्दा व्यंग्य गरिने बताएका हुन् । 

  • ‘खर्च चलाउनै मुस्किल भएपछि खुद्रा व्यापार सुरु गरेकी हुँ’ 
  • कक्षा ११ पढ्दा पढ्दै बिहे गरेँ । बिहेपछि पनि ११ कक्षाको परीक्षा दिएँ । १२ कक्षासम्म पढेँ । तर नतिजा राम्रो आएन । अहिले फेरि परीक्षा दिएर १२ कक्षाको नतिजा पर्खिरहेकी छु ।

  • बाटुलेचौर जग्गा प्रकरण : बयान दिन अख्तियार पुगिन् नाउपा अध्यक्ष श्रेष्ठ
  • पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बयानका लागि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेकी छिन् । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएकी मन्त्री श्रेष्ठलाई अख्तियारले बयानका लागि बोलाएको हो ।

  • आँसुका कथा भन्ने निर्देशकलाई यस पटक दर्शक हँसाउनु छ
  • फिल्म निर्देशक ऋषि लामिछानेको ८ वर्षपछि ठूलो पर्दामा ‘कमब्याक’ भयो। यसपटकको कम ब्याक अरू फिल्महरूभन्दा फरक र रोचक लाग्छ उनलाई। किन त? सधैँ आँसुका कथा भन्ने ऋषिलाई अब मान्छेहरू रुवाउन मन छैन। हर मानिसका आँखामा आँसु त लुकिरहेकै छन्।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 165
    · Posts 1 · Viewed 184
    · Posts 11 · Viewed 2689
    · Posts 3 · Viewed 1056
    · Posts 1 · Viewed 249
    · Posts 1 · Viewed 265
    · Posts 1 · Viewed 553
    · Posts 2 · Viewed 880
    · Posts 1 · Viewed 316
    · Posts 1 · Viewed 318



    Travel Partners
    Travel House Nepal