News Summary from Nepal for Tuesday, September 23, 2025 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, September 23, 2025
Posts 1 · Viewed 4218 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 23, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Health workers warn of malaria and dengue surge after festive season


  • Rapid diagnostic test kits have been sent to health desks at land crossings with India and health workers urged to step up vigilance.

  • PM Karki inducts four more ministers


  • New additions are Mahabir Pun, Anil Kumar Sinha, Madan Prasad Pariyar and Jagadish Kharel.

  • Surge in GoFundMe campaigns after Nepal Gen Z protests


  • Thousands of dollars have already been collected, but such campaigns have not been without controversies in the past.

  • Nepal pledges timely implementation of MCC projects


  • US envoy meets finance minister and reaffirms support for transitional government.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कारागारबाट भागेका भण्डारी र दुलाल पक्राउ, रायमाझी फर्किए
  • जेलबाट भागेकामध्ये एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी फर्किसकेका छन् । शरणार्थी काण्डको अभियुक्त पूर्वसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित अझै फरार छन् ।

  • कान्तिपुरमा भएको आगजनी र तोडफोड सम्पूर्ण सञ्चारजगत्‌माथिको आक्रमण हो : सञ्चारमन्त्री खरेल
  • कान्तिपुर कार्यालय निरीक्षण गर्दै सञ्चारमन्त्री खरेलले भने – ‘निष्पक्ष छानिबन गराएर कारबाहीको दायरामा ल्याउन भरमग्दुर प्रयास गर्नेछु’

  • शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था
  • मंगलबारदेखि नै केसर महलस्थित शिक्षा मन्त्रालयको भवनमा बास बस्ने छन् शिक्षामन्त्री महाविर पुन

  • राजनीतिक दबाबमुक्त भई राजस्व चुहावट नियन्त्रणमा लाग्न अर्थमन्त्रीको निर्देशन 
  • बैठकमा भारत सरकारबाट हालै परिवर्तन भएको जीएसटीको दरले नेपालको समग्र राजस्व प्रणालीमा पर्न सक्ने प्रभावका विषयमा छलफल भएको थियो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...



    Travel Partners