~~ चौतारी - ९५ ~~ - Sajha Mobile
SAJHA MOBILE
~~ चौतारी - ९५ ~~
Posts 610 · Viewed 276137 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Load Previous
miss_ me
· Snapshot
Like · Liked by · 0
'मा त फोन याउ का, मीसा मालाती ध्यामालनी।'
लहरे के भुनेओ त्यस्तो मेरो नाम नि आ'च त ?
 
सिस ,
 खाना त भओ के रे तर भुरीहरुले मात्रै । हउरको चेलो चै अझै  त्यो के जाती रिसोच  भन्ने जिनिस सअ ल्याब मै  हातेमालो अर्दै :(
 
 हर्कबादुरदाई,
 किन नि मैले सोधेओ प्रष्नको  जवाफ नदिनु भाको कि चौतारीको मिसमि  सअ नबोल्ने  प्रतिज्ञा अर्नु भा ?
serial
· Snapshot
Like · Liked by · 0
मीसा भनेको केटी हो  नेवारीमा
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
हैन तिमीले के सोधेउ मलाई। मैले भनी गएनी आगिनै। हिजो लेरआको बूङूर आफुलाई दसैं आएझै भएको छ। भोली त छेरिएल जस्तो छ धेरै कुरो गरियो यो बूङूर्को पनी 
Nepalki_chori
· Snapshot
Like · Liked by · 0
थेक्क झिम्ह: नीइम्ह: ति: मिस्तेउ फोटो छ्वयाहजि धा ले

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
हैन यो ke भाषा बोलेको हो। नेपालीमा पानी उल्थ्ह गर्दै भन्नु पर्‍यो। केही बुझिएन हौ। आहिले म पानी स्पनिश्मा बोल्छु अनी थाहा हुन्छ। 
serial
· Snapshot
Like · Liked by · 0
झीमती मीस तेउ फोटो छोया हया न सोये धुन का।
आ मेपीनीउ न वोइ तीनी का
miss_ me
· Snapshot
Like · Liked by · 0

हर्कबादुर दाई त्यसरी नामै नभनेर  देको जवाफको   के मतलब कल्लाइ हो कल्लाई

लहरे अनिखेरि 'मालाती'   चै  नाम होला 'ध्यामालनी' के नि ?

नेप्ची सिस नेपाल भाषामा लेखिसकेर त्यसलाई नेपाली भाषामा पनि  लेख्दिनुस न --कि मलै नेवारी भाषाको ट्युसन पढाम्नुस हउरले :)

Nepalki_chori
· Snapshot
Like · Liked by · 0

स्व जक: स्वयाच्वों खालि

हर्के, रौसी लगेकै हो त? अब हाम्ले लेख्या नि बुझ्न छाडेसि

miss_ me
· Snapshot
Like · Liked by · 0

अघि त मिसा थ्यो अइले चै 'मिस ' नै ?

 म अइले फेरि थारु भाषा बोल्छु है कसैले नबुझ्ने

Nepalki_chori
· Snapshot
Like · Liked by · 0

लहरे बाउचा लाइ भोक लाग्या छ रे सारै, त्यो हर्केले खालि खाने कुराको कुरा गर्दिंदा गार्‍हो भो रे, पकाइ दिने नि कोइ छैन रे अनि मिस नानि सारै जाति रे चौतारीमा.


त्यति हो हाम्ले कुरा गरेको

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
का मामपक्आ खस्व बजी नेउलआ। केही बुझेको हैन। ओह मिस्स मी छुउ दुल। मिस्स मी हिजो बूगूर लेर आको मलाई दसैं भएको छ हौ। जिब्रो धामेर हैरन छ। भोली बिहान कती करौने हो बूङूर अब भोली बिहान थाहा हुन्छ।। 
serial
· Snapshot
Like · Liked by · 0
मालाती' भनेको खोजीराख भनेको
'ध्यामालनी भनेको भन्नु पर्‍यो भनेको

miss_ me
· Snapshot
Like · Liked by · 0

हे भगवान ! हर्कबादुर दाईले मिस्स मि रे फेरि ? राम!राम! क्यार्नु बिगार्नु पर्यो बाबै मेरो नाउ

लहरे , नेप्चि सिस  म जाती छु भनेर कुरो अरेओ भे'त  राउरो भो   ज्ञानी छु है म 

 बरु त्यो के जाती भाषामा  'मिस्सा लाई कुच्याइ दिउ' भुनेओ हो कि भनेर पो त?

miss_ me
· Snapshot
Like · Liked by · 0

ओ हो !!!  "मीसा मालाती ध्यामालनी"

'केटी खोजि राख भन्नु पर्यो' --उसो भा घर मां लाई फोन अरिरा?

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
लु लु मिस मी भयो अब चै कि आझै भएन। लु भनम क्यर आझै भएन भने।।
miss_ me
· Snapshot
Like · Liked by · 0
अँह भएन !
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
लु अब चै लग्नु परो। कम्प्युटर हेर्दा हेर्दा आँखानै तत्तिन थालयो। लु त सबैलाई गूड् नाइट। सी यू।
Nepalki_chori
· Snapshot
Like · Liked by · 0

जांदा जांदै मेरो गीत......

शुभ रात्रि!!!

ritthe
· Snapshot
Like · Liked by · 0
लौ म नि आए है, छ कोइ? भउते कहाँ छ?
world_map
· Snapshot
Like · Liked by · 0
नयाँ चौतारी जाने बाटो
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6833 · Likes 2
· Posts 1 · Viewed 168
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 239
· Posts 1 · Viewed 246
· Posts 1 · Viewed 326
· Posts 2 · Viewed 500
· Posts 1 · Viewed 339
· Posts 2 · Viewed 697
· Posts 1 · Viewed 334



Travel Partners
Travel House Nepal