~~ चौतारी - १०२ ~~ - Sajha Mobile
SAJHA MOBILE
~~ चौतारी - १०२ ~~
Posts 581 · Viewed 306983 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0

 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२--
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 102 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

नेपेदाइको गजल ठूलीको लागि
 
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
 
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है

 

 



चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


 
Last edited: 24-Feb-08 11:03 AM
Load Previous
parbatya
· Snapshot
Like · Liked by · 0
रिठ्ठे सान, आजभोलि त भेट्नै गार्हो भयो नि
दोहोरो भूमिका गार्हो भयो? (बिज्ञापन गर्नु पर्‍यो, सल्मान्वा को डबल रोल भएको फिलिम चौतारी मा भब्य प्रदर्सन भएको छ भनेर)
अब एक बजे पछी को चाँही म पनि लिन सक्छु है जिम्माल बा को रोल, केही लेख्न पर्दैन क्यारे, जिम्माल पनि एक बजे पछी त मौन हुन्थे नि हैन
ठुलि, ice मिसाउने भए कोक वा बेलुका पख भए व्हिस्की पनि मिसाउनु है, अनी मुख  ताकेर हान्नु
भउते
· Snapshot
Like · Liked by · 0

गुड मोर्निङ चौतारी !

मेरीमा घरकी आमालाई एउटी बुहारीको खाँचो छ
यो ज्यानलाई तिमी जस्ति जीवन साथिको जरुरी छ।

मेरीमा घरकी आमालाई एउटीको खाँचो छ  ट्याङ ट्याङ !
यो ज्यानलाई तिमी जस्ति साथिको जरुरी छ।

uptowngal
· Snapshot
Like · Liked by · 0

Parbatya dai
parbatya
· Snapshot
Like · Liked by · 0
चित्रे लाई कल्ले भुलाएको छ यस्तरी, सप्पै भुल्ने गरेर?
मलाई त लागेको थियो यती छिट्टो न आउनु पर्ने भनेर
uptowngal
· Snapshot
Like · Liked by · 0

गुड मोर्निङ चौतारी भाउते दाइ अल्चि केता

SurNaTal
· Snapshot
Like · Liked by · 0
ल लोला खान म आए। आच्ची, आज त हैन रहेछ। पछी पनी आम्ला केरे। तर लोला मा पानीको साटो अरु के के जाती चाँही भर्न पाइन्न हैन। उहिले तो असन ईन्द्रचोक तिर होली खेल्दै गएको, छतबाट लोला मात्र हैन बाल्टिन बातै पानी खसालेर निथ्रुक्कै। सबै भन्दा नमज्जा त तो पानी मा खै के के डुंग गनाउथ्यो। के के जाती मिसाएर हाल्दिन्छन रे भन्थे। ज्यान २ हप्ता सम्मा चिलाएर हैरान। 
uptowngal
· Snapshot
Like · Liked by · 0

सुन्तले असन र निउरोद तिरको होलि त येस्तै हो खित् खित् खित्।
parbatya
· Snapshot
Like · Liked by · 0
ठुलि, दुम्सी गाम को कस्तो हुन्च नि ?
uptowngal
· Snapshot
Like · Liked by · 0

पर्बते दा दुम्सि गाममा त त्यो भन्दा नि खतराको हुन्च। होलिको दिन त अौन दिनुस् हजुरलाइ थाहा भै हाल्च नि।

Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
हा।।।।।।।।। बल्ल खाएयो मजाले। मोरो कुखुरो कती बलीयो रहेछ भन्या साप्रा तन्या छु मरे मान्दैन बल्ल बल्ल लुछेको। अनी उप्पु खाएउ त! के खाएऊ? अनी आज आले खेत तीर कत्तीको हीउ थुप्रेको छ त?
uptowngal
· Snapshot
Like · Liked by · 0

नरने कसैले नि खाना दिएन। कहा पाएर खानु। आले खेत क्रान्ति आले भन न त्यो तेसासमा आको चरे।

parbatya
· Snapshot
Like · Liked by · 0
अया गार्हो भओ उभिन लाई पनि
कता छौ केटाकेटी हरु?
आफ्नो आँखा त कमजोर भएचन बा उता पट्टी एउटा मा 'भाई को बिहे' लेखेको रहेछ, मैले त 'भउतेको बिहे' देखेर हत्त पत्त भित्र छिरेर पुरै पढ्दा पनि सुरु को 'सुन्तली'बाहेक केही भेटिन, यसो माथि हेर्छु त अर्कै, यता फेरी भउते ले 'मेरीमा घरकी .....................चस्मा लेउ लेउ बा
Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
के भो त? तेती धेरै दाई हरुले कसैले पनि दीएन? कस्ता मोरा दाई हरु! पाल्न नसक्ने भये खुरुक्क मलाई दीएर पठाइ दीय हुन्थ्यो नि!
क्रंती आले त जीम्मल बाको पाले भन्या हैन र? कसरी आच टेक्सस? खै भैंसी चराउन जादा सरकारी जागीर कि के खान्छु भनेर गीत गाउथ्यो रे अनी जिम्माल बुढाले आफ्नी छोरी तीर आँखा लगाउला भनेर लखेटेचन अहिले टेक्सस पो आएछ?
uptowngal
· Snapshot
Like · Liked by · 0

पाल्न नसक्ने भये खुरुक्क मलाई दीएर पठाइ दीय हुन्थ्यो नि! एीएीएीएीएीएे दाइहरुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ हूऊूऊूऊूऊूऊू त्यो नरनेले के भन्दै च देख्नु भो
ritthe
· Snapshot
Like · Liked by · 0

दोश्रो राउन्डको जदौ अनी तारेमाम फ्री मा (ठुल्दाइ को स्टाईलमा)
साच्ची आज ठुल्दाइ कहाँ बेपत्ता हँ? लौ पर्बते ठुल्दाइलाई खोजेर ल्याउनु पर्‍यो, चिलिम बिरेक जानु पर्छ अब
भउते पनि अघी टुप्लुक्क आ'देख्या थिए
ठुलिले भउतेलाई अल्छि भनेको? माहाअल्छी भनन बरु मिल्छ १ बजे उठेर गूड् मर्निङ अरे
लहरेलाई नि साहुले पेलान दिएछ आज--हैन त्यो साहुको छोरी छैन र भन्या? के हेरि'रा त एत्तिका दिन सम्म?
हाम्री  चेली नानी खोइ आज?
चित्रेको लोला को दाउ त खतरा रइछ नि

नारनेको साप्रो लुछ्ने काम नि सक्कियो, अब त म पनि हसुर्न थाल्नु पर्यो यार
सुन्तले, हो हो लोलामा के के जाती हालेर फाल्छन हिजो आज
मैले नि एकपटक ताकेर एउटी सुन्दरीको टाउकोमा हान्या थे लोला, बिचरीको अप्ठ्यारो ठाउँमा लागेछ लाजले भुतुक्क भइ


parbatya
· Snapshot
Like · Liked by · 0

ठुल्दाइ त अब को अंक मा बोर फस आम्न पर्छ भनेर कस्सिएर पढिराख्नु भएको छ

 कसैले दाबा नगरनु है भन्दिएको छु नत्र फेरी ....................................

uptowngal
· Snapshot
Like · Liked by · 0

हाम्रो भाउते दा गाउ गाउ दुलिराकोच। मैले उता आर्को गाम्मा देखेको।

भउते
· Snapshot
Like · Liked by · 0

टन्न भात खा'को त फेरि भाते निद्रा लाग्यो। yawn yawn yawn

गुट नोइट !

cheli
· Snapshot
Like · Liked by · 0
Namaskar hai sabai jana lai!!!  K chha ta ani hal khabar?
visitor
· Snapshot
Like · Liked by · 0
चेली नानी सप्पै उता शुभकामना चौतारी मा छन तिमी मात्रा एता अईछौ।
उ पर छ नि त्यो पाल साल टागेर शुभकामना टाग्या छ् नि रुखाँ तेही जम्मा भाई रा छन सप्पै,उतै हिन बरु।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 240
· Posts 19 · Viewed 7149 · Likes 2
· Posts 1 · Viewed 240
· Posts 1 · Viewed 247
· Posts 1 · Viewed 331
· Posts 1 · Viewed 330
· Posts 1 · Viewed 387
· Posts 2 · Viewed 543
· Posts 1 · Viewed 404
· Posts 2 · Viewed 807



Travel Partners
Travel House Nepal