[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 259049 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-08-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूली, 'मुसी मुसी! कोन्नीचीवा' लाई फ्लाइङ् किक हान्ने रे? :O फेरी गालेको चित्त दुख्ला नि। :P
मैले अस्ती फ्लाइङ् किक त सिक्दै थिएँ, तर मलाई फ्लाई गर्दा किक गर्न आउदैन, किक हान्दा फ्लाई गर्न आउँदैन।:P

बरू झगडा गर्न छोडेर गीत गाम् न ठूलु।

जति हेर्यो उति
हेरूँ हेरूँ लाग्ने
तिम्रो आँखा
;)
 
Posted on 02-08-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तेसो भे आज नो सेलिब्रेसन: गाम खाने कथाको उत्तर मिला'र पाएको पुरस्कार बेचेर खतरा सेलिब्रेसन गरुम्ला भुन्ने सोच्या थे, मिलाउनै सकिएन क्या बोर! गालब यस्सो सान्तवना पुरस्कार नि छैन मलाई, यस्सो मिलाम्न यार!
 
Posted on 02-08-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गालउले भने पछि यौटा ता लिनै पर्यो ।
कुन लिने कुन लिने खै सबैमा त्यो जाली आउने रहेछ अन्तिममा । तेहि पनि यौटा ता लिनै पर्ला । त्यो दुम्जाली भन्ने अहिले सम्म तेति सुनेको छैन तेहै लिन पर्यो ।
 
Posted on 02-08-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले चित्रे र ठूली गीत गाएर गफ गरीरा'को सुन्या:

ठूली:


यो दाजुको मिरमिरे आँखा,
मिरमिरे आँखा,
कस्तो मेरो बिगार्यो दिमाग
नरोउ मयालु


चित्रे:


यो बैनिको सुरीलो भाकाले,
सुरीलो भाकाले,
छाती चिर्यो गाजलु आँखाले,
नरोउ मयालु

 
Posted on 02-08-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइ................... के सुन्नु परो यो मेरो कानले!
 
Posted on 02-08-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइ................... के देख्नु परो यो मेरो आँखाले!
 
Posted on 02-08-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइ................... के सुन्नु परो यो मेरो कानले!
यो हरि कस्तो म्यानर लेस् केटा । अरु ले कुरा गरेको कान थापे र सुन्ने । दोस् जती सबै मास्टरनी दि लाइ । खै दि ले नि म्यानर सिकाउन वीरस्नु भो होला ।

खित् खित्
 
Posted on 02-08-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र थुली किन रोएका हुन्? एउटाले अर्कोलाई नरोऊ भनेर सान्त्वना दिइराख्या र'चन् त!
 
Posted on 02-08-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालु तिमी त्यो 'मुसी मुसी! कोन्नीचीवा' को पछी लाग्यो त अब म नरोएर के गेर्ने त । चित्रु त मेरो बेस्ट फ्रेन्द । उ एक जमा मात्रै छ मेरो आसु देख्ने । अरु कुम्ले, हरि, ग्बचेँ, तिरु , सानानी, मिस्ते वीरखे दाइ, यामु सबै मेरो आसु देखेनी नदेखे जस्तो गर्छन । :(
 
Posted on 02-08-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, भो नरोऊ! म त्यो 'मुसी मुसी कोन्निचिवा'को पछाडि पनि लाग्या छैन 'बिराली बिराली कोन्निचिवा'को पछाडि पनि लाग्या छैन। हेर, आँखा रातो रातो बना'र। सिंगान पनि आ'रच। :)
हैन, चित्रेले कस्तो चस्मा लगाउँछ हो उसले मात्रै तिम्रो आँसु देख्ने, अरुले चैं नदेख्ने??
 
Posted on 02-08-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, है सब लाई, ठुली, राहुल बुढा नि सधैं दुखियाको साथ मा हुन्छ ।
 
Posted on 02-08-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहुल दाइ हजुर दुनियाँको साथ मा त हुनुहुन्छ तर मेरो साथ मा चै हुनु हुन । सरो चित्त दुखेको च।:(
 
Posted on 02-08-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssssssssss!
ठुल्सको चित्त दुखेको रे फिरि?
आबो भन र मोलाई कोसलाई दिनु पर्यो? मो त फिरि डिङ्गै डिङ्गोले बजाउँछ नि हौ!
च्वाँकहरको चित्त दुखाउने हैन ल! भन्देको छ सबैलाई!
आबो कोहि च्वाँक छ भने उसले गरेको १००० क्राइम पनि माफ गर्नु पर्छ हौ! च्वाँकहरुले जे गरे पनि जायज हुन्छन्तनी! :)

लु सबैलाई नमस्ते ठोकेँ ल!
 
Posted on 02-08-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलु, भो चिन्ता नगर, म तिम्रो दुखेको चित्तमा मलम लाइदिउँला नि। ;)

ल निशे नि आएछ डिङ्गो बजाउँदै। नमोस्ते निश बुरो!

आजकल जिम्माल बुढा कता हराएछन्? :P
 
Posted on 02-08-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् दाई हजुर नै त हो नि यो ठुलि को बदिगाध ।
 
Posted on 02-08-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, ठुली के भनेको त्यस्तो ? "दुखिया" भनेको त दुनियाँ पो देखे छौ । चस्मा फेर्नु पर्‍यो कि ? दुखी को साथी भनेको ठुली । तिम्रो चित्त दुख्दा मेरो पनि दुख्छ पो ।
निश ब्रो, कता हराएको ? २ हफ्ता गयाप ? मुग्लान भास्सिस् कि भनेर सोचेको । यहाँ यसो चिलिम को पार्ट्नर नै भएर कस्तो आपत ।
 
Posted on 02-08-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त हौ ठुल्स, मो तिम्रो बडिगार्ड नै होन्तनी! जसले तिमीलाई जिस्क्याउँछ, चित्त दुखाउँछ, टच गर्छ फिरी त्यसले भेट्छ नि दह्रो!
बोरु यो निस भनेको बबाल मिठो सुनियो कि तर लास्टमा दाई दिदिने के फिरि तिमीले पनि!
निस भन्दा हाँसेको हड्डि लास्टमा दाई सुनेर रुन पो थाल्छन्तनी हौ!

आँssच राहुल सुड्डा 'लङ्ग टाइम!'
मो त कन्चनजङ्घा ट्रेकिङमा गएको कि कुम्स पाट संग! बबाल मोज भयो नि हौ सुड्डा! सेsssतो हिउँमा चिsssसोमा बसेर हर्रामि ढिक्का पोलेर स्टिक बनाएर लगाएको नि हौ हामिले एभ्रिडे! चिसोमा त 'गुsssड' दिने रैछन्तनी! अलिकता बाँकि छ तान्ने हो सुड्डा?
 
Posted on 02-08-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ निस् दाइ हजुर लाइ दाइ नवनी हजुरबा भनेत । झन म त हजुर को उम्र भन्दा तरुनो बनाइदेको छु ।
 
Posted on 02-08-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त खस्नै लागेको रेछ। लु सकि न सकि मास्तिर ठेल्दिनु परो।
जदौ है जम्मै गाम्ले हरु लाइ।
 
Posted on 02-08-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फबाट पनि:

चौतारी त खस्नै लागेको रेछ। लु सकि न सकि मास्तिर ठेल्दिनु परो।
जदौ है जम्मै गाम्ले हरु लाइ।

नेप्चे ब्रो के छ हालखबर ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters