[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 145307 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 04-04-06 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यानेकि श्री दादा_गिरी:-

ऐऽऽऽ हुँदोरैछ भेट,
बेँशी मकै छरे त
आउने जाने गरे त

पिरती र मास्टर्नी नानी:

ऐऽऽऽ लेक बेँशी गर्दा,
हाम्रा घर पसे है
गुन्द्री तानी बसे है।


आज स्कुलाँ नाटक थियो के।
 
Posted on 04-04-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना:
रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

 
Posted on 04-04-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो गीत गौउनु भको हो यो दादा ज्यो ले । ल ल फेरी एस्तो गीत सुन्न पायोस् ।
 
Posted on 04-05-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी पनि हाजिर मिस !
 
Posted on 04-05-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबेSSS ए बबे!
लु एउडा चिलिम भर् जे पर्ला पर्ला फोक्सो भरिने अरेर तानुम्!
****
हे हे हे भउते ब्या नअरि छोरि पाउने रे? :O
यसो कुरो बुझ्दा चाइन्जो गोताएँले भनेओ अस्तो यो भाउतेको कुरो मिलाम्न पर्ने भो। अब बैशाख नि लाउन लाओ लगन सगन जुरार चाइन्जो एई बर्ख एस्को कुरो मिलाम्न परो। काका बुडाओ ससुरालि तिर गोडा दशेक केटि बुडिकन्ने भ'र बसेका छन भन्ते म सअँ गाँजाओ सुरमा कुरो चलाम्न परो अस्तो छ। एस्को थिति लगाम्न पाए गामका तरुनिले सास फेर्न पाम्थे के रे!

...एSSSS बुढो भनु भने देखि हात मा छैन लाउरि
ए बिहे मेरो भाको छैन गाला पर्यो चाउरी
मै झिल्के लाई बुढो भनि अन्तै जान्छे दाऊरी
ए लौन हजूर के गरौँ के गरौँ के गरौँ
नक्कलि लाई पातली लाई कसरि बे गरौँ....

 
Posted on 04-05-06 4:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त नि गाम्ले हुर् म पुनि आये केरे क्यर्नि हो त नि मया मार्न नसकिने रैच। त्यहि भएर् घुम्दै घुम्दै आयेको छु । आज अलि घाम् पनि धेरै भयो केरे सेदिखोला तिर गयेर अलि अलि माछा पनि मार्नु पर्यो । जलुका पनि टिप्नु पर्यो । पौरिन पनि पर्यो । घर् मा बसेर पढन थालेको त बहिर के भयेको छ थाह नै नहुने रैच ।
सबै जना गाँजा तान्ने कुरो गर्चन् भनेको के भका है यिनि हरु । पोहोर् साल् यो बबे लै धेरै गाँजा खायेको भनेर पुलिस १ महिना सम्म झ्याल्खाना मा हालेको भुलेको हो कि क्याहो। यो बबे राम्रो मुन्छे होइन अब राम्रो बुन्छ कि भनेको त फेरि पनि उस्तै के भन्छन नि १२ साल कुकुर् को पुच्छर के मा राखे पनि उस्तै हुन्छ भनेको त्यहि हो।
यहा बसेर म बोले भने त फेरि बबे र काका आयेर मालाइ कान् समतेर पिटछन् तेहि भएर लागे म पनि खोला तिर लौ गम्ले हुर रमैलो अर ।
 
Posted on 04-05-06 5:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर यि सन्दाइ कता घुम्दै हुन
अस्ती ता कता गुम्न गा भुन्दै थे
त्यहि हौ कि कता चियाउन त भएछौ लौ

लौ येकै छिन् बात् मारम् तनि

मु पुनि किलासा बस्दा बस्दा निन्द्रा लागेर आको
आज मास्टर्नि दिदि को किलास् मा सारै निन्द्रा लागो

लकडि पनि आन्चन् क्या आज्
 
Posted on 04-05-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त छहादी खोला तिर पनि गयेको है , सुनिले सँग भेट् भयो ।
खै केटा ले पनि के अर्दै छ। केटि भुने पछि त पहिले देखि नै
मर्ने गर्थ्यो के रे अबु के अर्छ ।
बबे दाइ ले पिटछन कि भनेर म आज खोला तिर गयेको को को
कता गएछन कुन्नि ।
अनि माछा पनि धेरै नै मरियो ऐसलु पनि धेरै पाकेको रहेछ। टन्न
खाइयो । खोल तिर नै भात पकाएर खानु को आन्नद के भन्नु ।
पैयु को फेद मा बसेर रौसि पिउनु भन्दा रमाइलो हुने रहेछ।
लौ त गाम्ले हरु फेरि आउछु , अहिले बिदा।
 
Posted on 04-05-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर त गाउले हरु केटाहरु ले माछा मारेका ।

 
Posted on 04-05-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबे ले गाँजा तान्दै छ।

 
Posted on 04-05-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरे यो हित केटा त फोटोग्राफएर पो भय छ । लौ हाम्रा गाउँमा एउटा फोटोग्राफएर को कमी थियो त्यो नि पुरा भो । खै एसो हाम्रो गाउँ को फोटो नि तासे हुन्त्यो नि ।
 
Posted on 04-05-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Message for next Chautari. Probably tto be posted by PRETTY, this time. Pls improve it.
---------------------------------------------------------------------------------------------
चौतारी! चौतारी!! चौतारी!!!

... ...
जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...


ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...


यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...


उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...


उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर
... ... ...

 
Posted on 04-05-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटो ले फुटा त गज्जपै राखेचन त! ठ्याक्कै काटि-कुटी मेरै फुटा पो छन त ए मेरि-बास्सै! हन, त्यो क्यानवास् जुत्तो त ठ्याक्कै कसरी पत्तो लायो यो हिटेले ? गाम्ले हरु सप्पै बाठा हुन थालेछन अचेल्! आफू भने चौतारी को फेदाँ बसेर सर्को लाम्दा लाम्दै बित्ने भो सारा जिन्दगी! मया पिरती भनेको थाहा नपाम्दै गंगा मा सेलाउने भए चौतारी बासीले! थुक्क अभागी बबे! तेरो जिन्दगी पनि जिन्दगी ? धिक्कार छ ।
 
Posted on 04-05-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada !! great idea

preety where u are ???
 
Posted on 04-05-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada :D:D:D:D:D:D:D:D NICE
 
Posted on 04-05-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर दादाले मलाइ जिम्मा दिएका रहेछन्। मास्टर्नी दीदी कसरी हो सिखाइदिनुहोस् न। तपाइँले नै गरिदिनुस् बरु। कसरी improve गर्ने हो फेरि। फेरि केहि तल माथी पर्यो भने गाम्लेले मार्लान् मलाइ।
 
Posted on 04-05-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल दादा बुरो, आइडिया एक्दम् रार्मो छ। तर अब को नया धागो बुन्दा सबैको पुरा परिचय खुलाऊनु पर्ला कि? आजकाल् चौतारिमा धेरै नया नया दोअतरै हरु आउछन् अनि कस्को नाम् के हो के हो भनेर वाल्ल परेको जस्तो मलाइ लाग्छ। कस्तो छ मेरो आइडिया।

---------- फर् इक्जाम्पल्---------
miss_me (Sajha ko naam)-----मास्टर्नि नानि (Chautar ko naam)- प्रनिता शाहि (real name-- I guess hai)

--------
 
Posted on 04-05-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing ले भुन्या ठिकै हुन कि जस्तो लाम्च है मुलाई पुनी
कि कसो?
गाम्ले का के छन् बिचार?
यसो पोख्दै गरम्
नया चौतरो पनि बुन्ने बेल हुन लाच

लौ सबैलाइ यो बेनामी को नमस्कार् है
 
Posted on 04-05-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing, मास्टर्नी दिदीको नाम प्रनिता शाहि होइन रहेछ। _ _ _ _ _ _ गौतम रे। पत्ता लगाउनै सक्या छैन first name के हो भनेर। मेरो त अराम छ सबैतिर एउटै नाम, चौतारीमा कसैले मेरो नाम नै हाल्देनन् त।
 
Posted on 04-05-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...ए नानी कसेउरी
सासुकि छोरि लठेउरी
के लाई साँच्यौ लाली जोबन
हुन्छ माया हुन्न नभन...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters