[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 169321 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-10-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e thulnaani kina timilaai dar lagne ho tyo geet dekhi ???? lau achamma !!
 
Posted on 08-10-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha!!
bichari le Hari Bansha ra Madan Krishna ko play hereki holin. :P
 
Posted on 08-10-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै अस्ति त १५-१५ मा नया चौतारी बनाउने भन्ने कुरा आको थ्यो क्यारे!

 
Posted on 08-10-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो कुम्ले दाइ हो, पक्कै पनि ठुल्नानीलाइ त्यो हरिबन्शको भयानक अनुहारको याद आयो होला त्यो गीत सम्झेर

 
Posted on 08-10-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नेप्चे हो....अब प-पन्ध्र दिनमा बनाउने भन्तो। नमे हेड इन्जिनेर परो यो चौतारीको उसैले भनेओ।

हो कुम्ले साह्रै मजाको ठाउँ छ लमजुङ्ग। जाम्ला नि एउदिन दाजूभाई मिलेर.. कि कसो? :)

थुल्ननी मइले त्यो गित गएको साँचिको गित हो हरिबनसको हैन नदराउ चौतारिमा बुत आउवदैन :)
 
Posted on 08-10-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना सुचना सुचना


चित्रे हराएको सुचना।

गहुगोरो बर्नको उचाइ ५'६ को चित्रे नाम् गरेको मानिस् कसैले देख्नु भए मा तुरुन्त् तलको नम्बर् मा सम्पर्क गेर्नु भएमा आभरि हुने थिये।

1800- uptown-gal

:P
 
Posted on 08-10-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती राती मलाई यो गीत गार तर्साउनए यो कुम्ले पो रैछ । आफ्नो कत्रो सातो गार। हिजो मेरि आमा ले सातो झार्दिनु भो। ए कुम्ले तिम्ले केहि काम् पानौ कि के हो। फेरि फेरि येस्तो काम् गेर्यो बने पून्ते दाइ लाइ भन्दिन्चु।
हिजो राखि बन्दन् मा नि यो पून्ते दै ले केहि उपहार् दिनु भएन। आफ्नो सलि भाको भए राम्रो राम्रो उपहर् दिनु हुन्त्यो तर के गेर्नु बहिनि परे। हेला गरेकि बाहिनि। जे भएनि के गर्नु दै को माया लाग्छ।
 
Posted on 08-10-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानि खबर् गर्ने लाइ डिज्निल्यान्ड् को भ्याकेसन् प्याकेज् भनत म तिमि लाइ सुइको दिउला :पि
पुन्टे दा ले मलाइ त गिफ्ट् पठाइ दिने रे राखि को :पि
 
Posted on 08-10-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****ए मिष्टे के कुरो अरेको, चाइन्जो २१ तोप को सलामि टक्र्यार भित्राउन त ठिकै हो, तो पन्चे बाजा बजार भित्राम्ने कुरो के अरेको होला....राम राम राम...
सान देवताको कमाल्, हेरम न गाम्ले हो ।
अस्ती अस्ती ३०० वटा धागोको सीमाबन्धन थियो अहिले त ३३६ पुग्दा पनि सीमा-रीमा छैन त! शायद अरु कुराकानी यो जत्तिको लम्बिदैन भनेर होलान ।
अनि क्यार्दै छौ त गाम्ले हो ?
निकै हल्ला खल्ला चली राखेको छ त ।
ए, यो बजिया ग्वाँचए, पुन्टे दाई र हाम्रा जिम्माल बाका कमाल पो रैच्!
ल है गाम्ले हो, भोली परिछ्या भा'को हुनाले मो त पढ्नु गएँ,
रमाइलो अर्दै आरुम ।
मिस् पनि फर्किनु भएच्, मेरो त्यो पुरानो खिया लागेको भुत्ते खुकुरी फेरी काम नआउने भयो ।
हाजिर पनि गरी हालुम्,
रोल न १५, मिस्टे
हाजिर मिस् yawnnnnnn......

 
Posted on 08-10-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अइयाSSSSSSS!!!!!!

क्या भनेकी हुन ठुल्नानीले पनि।

राती राती त्यसरी एकलै हिड्नु हुन्छ त? हैन त्यो चित्रे पनि के भा'को होला। सिनेमा हेरेपछि घर सम्म त पुर्याइदिन पर्ने नि। बाटो मै छोडेर हिडेछ। म नि यसो बाहिर तिर निस्कम भनेर निस्केको त ठुल्नानी एक्लै लुसु लुसु आउदै रैछिन्। आफु परियो गाउँ सोझो ठिटो, अफ्ट्यारो मा परेकी होलिन भनेर ठुल्नानी लाई बोलाको त। तर्सेर बाबै!!

क्या अर्छौ त ठुल्नानी। यस्तै अनुहार छ मेरो। राती अलि तर्साउने जस्तो देखिन्छु के। तर मन त राम्रो छ नि, सोध न तिम्री साथीलाई, मेरो मन कस्तो छ बनेर।

अनि त्यहि दिन देखि चित्रे हराको हो कि कसो? लौ भएन यो चित्रेलाई नखोजी भएन। हैन पुन्टेदाई के गर्दैछन। छिटो खोज्न निस्कनु पर्यो चित्रेलाई। यहाँ ठुल्नानीले सम्झेर उधुम भैसक्यो।

:P
 
Posted on 08-10-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी तिरुलाई दुइ दुइटा प्याकेज् दिनुपर्छ कुम्ले र उस्को गरेर मलाई त एउटै दिए नि हुन्छ ल मलाई देउ अनि म चित्रे को ठेगाना भनिदिन्छु तिम्लाई।
उसोभए पुन्टे दाइले मलाइ नि पठाउलान् नि त गिफ्ट् राखिको। :P
 
Posted on 08-10-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राती हुँदो निद्रामा के के लेखिएच माफ पाउँ है गाम्ले हो!

 
Posted on 08-10-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लमजुङतिर त आफू पुगे कै छैन के रे। जाने भए जाम, लु बिर्खे! मेरो गाईड तिमी ने के रे। जाँ जाँ लान पर्छ, जे जे गराउन पर्छ, सबै तिम्रै जिम्मा! अब, हाँसको छोईलै खाने भए त पाल्पातिर नि पसम के रे। तान्सेनाँ मेरी धोबिनीको काका बौ को ससुराको भाईको जेठो छोराको साथी छ भुन्थे, २-४ रात बास दिन्थे कि?

नभए, साँच्चीको कुरो अर्दा, यो अमरिकाँ कता तिर हो कुन्नि? म नजिकै भए त आऊ के रे। हाम्काँ त पाईन्च हाँसको मासु। बेलाँ बेलाँ पाल्पाली पाराले साँध्ने ग-या छु के रे। रउसी चईं हाँडीआट कोदाऽ नभई फरेन बोतलाँट के नाम ह्विस्की भन्चौ कि रम भन्चौ कि ब्रेन्डी भन्चौ, खान दिम्ला। कोदाऽ रउसी नि लाएथें के रे आम्दा खेरि। दुई बोतल चाड पर्वमा चुस्की लाम्नि भुनेर, चाडपरव आम्न दुई महिना अघि नै दुई दिनाँ चेट्! बरु, आधा सिसी खुकुरी रम चईं छ, ल! तिमी आम्नि हो भुने साँचेर राखम्ला। कस्सम्!

चित्रेलाई खोज्न तो पुलिसको बढेमानको जे भुने नि लुसुक्क मान्नि, कान चुचो चुचो भा’को, मुख हेर्दा स्याल जस्तो कुकुर छोडम्, ठुल्बुईनी? तेल्ले भेट्टायो भुने त फोन सोन नि अर्दैन, मुखाँ झुनडाएर तिम्रो गोडा निरै ला’र थपक्क राख्दिन्च चित्रेलाई! खै, ताल पारि बस्च के रे चित्रे! कतै तेतैको गोरानीहुरसंग जोईला त गएन?

अनि, के जाति, दुवै हातले मत्र ताली बज्छ के, ठुल्बुईनी! राखी बाँध्न आए पो कोसेली नि दिनु हो! बिनासित्तैमा बसि बसि पाईन्च कि के हो? किन्देर त राखिदेको छु के रे एक जोर पित्तलको झुम्का! :p
 
Posted on 08-10-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे हरा' पिरले ठुल्नानीले खाना पनि खाको छैन राम्रो सँग ।ए चित्रे छिट्टो आएर हाम्रा ठुल्नानीको उद्दार अरिदिनु पर्‍यो ।
बरु तिम्रा ति माथिको सबै बारी जोत्ने काममा चैं सहयोग अरुम्ला ।
अरु त के अर्नु सकिन्च र ?
हाइ-ई-ई-ई-
कस्तो निद्रा ला' हो!
 
Posted on 08-10-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुन्टे दाईको रौसी खाने गफ सुन्दा त मुख नै रसाएर आउछ गाठें, तर क्यारी आउने हो अमृका एत्रो ताल तरेर ।

 
Posted on 08-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै पुन्टे दाई,
पाल्पालि पाराले साँधेओ हाँसको मासु खा'र उ बेला तन्नेरी हुँदा कम्ता दुख दिनुभएन मलाई तपाईँले। हुन त बिचरा हाँसको मासुले मात्तै त के गर्थो र संग संगै खाको रउसिले हो नि। उतिबेला पुन्टे दाई तन्नेरि थिए मेरो बल्ल बल्ल जुङ्गाओ रेखि बस्तै थो। बाँसटारिआँ मजाले जाडाको घाममा पल्टिरा बेलाँ पुन्टे दाई आ'र जाम माथि तानसेन हाँसको के जाति छोइला र तिनपाने रउसि बजाउलास भने के रे, अनि उकालो लाइयो गाम्लेओ। मजाले खाइयो के रे, त्याँसि त रौसि लाएसि पुन्टे दाई त उतिबेला खै कुन चइनि धोबिनिओ पछि लाग्या थे मलाई अडकल थेन, रौसिओ सुराँ दगुर्न पो थाले। बेला बेलाँ " म आउँदैछु " भन्दै ओरालो झर्छन बा! तल बर्तुङमा पुएर फेरि २ गिलाँस लगाए। अनि फेरि म संगै छ भन्ने नि बिर्सेर " लु पातली म तिम्लाई लिन आएँ" भन्दै तल घर तिर झर्नु त कता हो सटकै सटक मास्तिर पो लाग्छन बा!
पुन्टे दाई अघि अघि म पछि पछि....बल्ल बल्ल आर्याभन्ज्याङाँ पुएसी पुन्टे दाई थाकेछन, अनि उतिबेलै तेत्रो साँढेओ जत्रो ज्यानलाई सकिनसकी घिसार्दै घर ल्याईपुराको।
कुराओ सुरमा पुन्टे दाईको उ बेलाओ कुरो सपे खोतलेछु के क्या हो? भाउजु रिसाउनुभयो भने मार्ने भए पुन्टे दाईले...
जे भ' नि दाई हुन, अम्रिकै भ'नि जानु परो, बाह्र बर्समा बल्ल बल्ल बोलाका छन् :)
 
Posted on 08-10-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्ता नअर ठुल्नानी चित्रे आम्छ।
हाम्रि बुइनिलाई तेतिकै अलपत्र पार्ने कस्को हिम्मत? सपै मिलेर खोजम्ला तेतिले नि बएन भने पुन्टे दाईले भनेओ अस्तो कुकुर ला'र भ' नि खोज्ने हो चिन्ता नअर।
 
Posted on 08-10-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal baa, Tyo geet gaaunu na.
"aaryabhanjyang ghumti ma late bhayo saanu balla bhet bhayo"
 
Posted on 08-10-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यसो चौतारिमा आम्नु परो, धेरै दिन भो नआको भुनेर आको के रे!!! त्यो बाटोको स्टुड्योमा अस्तिको मेलाँको फोटु तास्या रैछन्!!! यसो हेरेको त टिलिक्क टल्किनछ बा!!! भएन राम्रो संग नै हेर्नु परो भनेर चश्मै खोलेर हेरे!!! अझ के जाती त्यो टाउको कति टल्किन सकेको, खुट्याम्नै सकिन!! केटि चाहिने जुरेली जुरेली हुन् कि जसो लागो!! अब त्यो केटो चाहिने छुट्याम्नै सकेन!!! टाउका हेर्दा पुन्टे दाजै जस्ता छन् तै अब भौतेलाई भनेर भनेछि तेस्तो जाति फोतु खिचा'र स्टुड्योमा राख्न दिन त नहुने जस्तो लागो के रे!!! साहुलाइ कति फोटुको भनेको, २० रुपे भन्छ बा!!!
अब ज भने नि मनमा लाग्या कुरो चाहि छुट्याम्नै परो भनेर राति रौसि खाने पैसोको फोतु किनेर ल्याए!!

अब गाममा गएर सोध्नु परो भनेर हिडेको गामतिर!!! बाटामा चित्र भेट भो!! कता जान लागिस् भनेको!! अब खोइ खुट्टाले कहाँ डोर्याम्छ भन्छ बा!! के भो भनेर मनको कुरो सोधेको त कुरो त अर्कै रैछ!!! अस्ति कुरो गर्न भुनेर ठुलीलाइ स्कुल पछाडि बोला्को रे, ठुली त आम्दै आइन रे!!! पछि १ २ चोटि भेटेको रे लुसुक्क भागिहाल्छे रे!!! मुटु पोलेर खाने बेला भै'सको, अब त एउटि ल्याम्नै परो भनेर हिडेको रे!!! यो चित्रेलाइ बल्ल तल्ल सम्झा'र ल्याए ल!!! ल ठुली अव माया नमारेस् चित्रेको!!....:०पि

तर गाम्लेहरु, छुट्याम त यि को हुन??? था पाए भौतेको नि गरजम राम्रै हुने थ्यो के रे!!।।:०पि

 
Posted on 08-10-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte Dai Ra Poonteni Bhauju!
Oye Nire aaunsi ra poorne ma matra jhulkinchhau ni timi ta.
kasto chha louven ko khabar?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters