gaalab
Replies to this thread:
More by gaalab
What people are reading
Subscribers
Please log in to subscribe to gaalab's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 552]
|
[VIEWED 195430
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-16-07 11:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४२ --
 हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
अन्तमा,
- मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
- गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
मैले धेरै लेखें खाममा तिम्रो ठेगाना आज बल्ल देखें खाममा तिम्रो ठेगाना
थाहा छ बजारमै खोसाखोस भएको दाग थोरै भेटें खाममा तिम्रो ठेगाना थाहा छैन के छ भित्र, तर ढुक्क छु मैले आगत टेकें खाममा तिम्रो ठेगाना - त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना - अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।
|
| |
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-22-07 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बल्ल पढिभ्याएँ आजका सबै पोस्टहरु। गालबले हँसाएछन् आजपनि। तिम्रो लेखाई त माने है मैले! आज अनि चित्रेको स्वस्थानी आएन छ? लौ किन ब्रेक गर्या चित्रे तिमीले? लेख लेख! अब त बानी पर्यो दुईवटा कथा पढ्ने। :-) अनि एउटा कुरा है! त्यो डम्बरे बनेर आउने म होइन है! मैले अहिले नै भन्या छु। अब त डरमर्दो छ, नयाँ मान्छे चौतारी आयो कि मलाई शंका गर्छन् कि गाम्लेहरुले भनेर त्यसै थर थर हुन्छु। हे हे हे!! अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा नि डराउछ भने जस्तो भा'छ। :P नेपे दाईको कुरोमा चाँहि मैले नि दस्तखत गरेँ सहमति स्वरूप। :-) ए बाबा!! कस्तो राम्रो साडी लगाकी हाम्री ठुलीले ताआआआआआआ!! यस्तो राम्रो भएर चौतारीमा आउन थाल्यौ भने भोली देखी हाम्ले सेकुरीटीको लागी बिषेश ब्यवस्था गर्नुपर्ने हुन्छ। खर्चै खर्छ। सान्नानी र तितौरीलाई नि कस्तो राम्रो राम्रो साडी किनेर ल्याइछिन्। अब मलाई के के ल्याएकी छिन् भनेर के सोधाई भो र? चित्रे ले त अहिले सम्म केहि पाएको रहेनछ। :P :P चित्रेको र राहुलदाईको बिना चिलिमको कविताहरु नि गजबका रहेछन्। :-) जिम्माल बा बुढेसकालमा के ट्याउँ ट्याउँ कराउनु परेको। छिन छिन मै त्यहि प्रश्न किन सोध्नुपर्ने? बुढालाई नि बिर्सिने रोग लागे जस्तो छ। :P मिस्टे नि आएछौ!! तिमीलाई नि "लङ ट्याम नो सी" है!! :-) भउते के बिदी मख्ख पर्या हो? हरे!! अहिले यस्तो छ, झन पछि के होला यो मान्छेको ताल!! हे हे हे!! राम्रो गजल गएछ नि सोमको त उता!! ग्रेट ग्रेट!! :P मिस नि अघि बिहान एकछिन बोलेर मेलापातमा हिड्नु भएजस्तो छ। आएपछि मेरो नमस्ते स्वीकार गर्नुहोला। :-) हरितालिके!! हा हा हा !! के गर्छौ बाबै, यस्तै छ जिन्दगी!! लोल!! सुरुमा मेरो नि त्यहि हालत भा'थ्यो धन्न लास्टाँ राम्ररी सुत्न पाइयो। जे होस सार्है रमाइलो भएको हो के!! :P :P Adios!! :-)
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-07 4:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम है सब लाई । के हो यो अ्रिका भन्ने गाम मा सबै उल्टो हुन्छ कि क्याहो? हिजो म नि चित्रे र हरि को लहलहैमा लागेर फूट्बल हेर्न बस्या त कहाँ आउनु फूट्बल? हात ले खेल्ने हाते वाला पो आउछ गाँठे? त्यस्तो भरिया ले कुस्ती खेलेजस्तो पो पछार्छ बा । के खेले होलान?
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-22-07 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
kumlu kina dhilo ni aaj. agi dekhi usle mero pyaro kumlu kataa geyo bhandai rudai thiyo. balla baala birkhe dai le fakaako :P
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-22-07 4:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा ठूल्दाइ, दुई तीन चिलिम लाएर हेर्नुपर्ने नि, अनि त जम्मै उल्टो सुल्टो एकै हुन्छ हौ! आजकाल चिलिम फ्रि भा हो क्या हो? बिहान पनि ल्याउनु भएन त।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-07 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हत्तेरिका, छ नि चिलिम आज त । अस्ती २ दिन पो हाम्रो गाम म हिउं परेर चिलिम पनि भर्न न पाएको, आज त बिहानै । तान्ने हो ? सपेशल छ ।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-22-07 5:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुम्ले, आफू चैं पार्ट टाइम स्वस्थानी वाचक परियो, विकेन्ड र बिदाको दिनमा मात्र फलाक्न भ्याउँछ। अरू बेला त आफ्नै लाईफ स्वस्थानीको कथा जस्तो हुन्छ। :P राहुलदाईले तारेको म:म: खानुभो त? :P हरी, तानुम् तानुम् चिलिम तानुम्। :) ठूली, गुट नोइट। ;)
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-07 6:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
क ख रा सिक्ने भए आज अच्छा दिन छ, श्री पंचमी आज । बिहे गर्ने भए साइत जुराइ रहनु नि न पर्ने, उत्तम दिन छ । माता सरस्वोति ले सबै मा सद्बुद्धि देउन्, सबैको घैंटामा घाम् लागुन्। म: म: र चिलिम् को अभाव कहिएइ न होस् प्रभु, माता सह्रै दुख पाइयो।
|
| |
|
|
Dumber_Bahadur
Please log in to subscribe to Dumber_Bahadur's postings.
Posted on 01-22-07 6:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुरा गहिरो छ यहाँ। हुन त पैसो चोरेको होइन म नि भन्दिन तर के को लागि चोरेँ त कुरो त्यहाँ आम्छ। अब दश किलासमा दश चोटि फेल भे छि के गर्नु म लाहुर जाम भनेको सुद्ढाले पैसै निकाल्ने होइन। यो जिम्माल बटजे नि भन्नुको मात्र बाजे जावा ३ लाख माग्दा नि देनन्! त्यो बोरा का बोरा पैसा के गरेर राख्या कुन्न। अस्ती २४ बोरा पैसो धुसि लागो भन्थे ठिक्क परो। खुच्चीङ। :पि अनि मेरो पालि बेच्दे चोरेर आमाको गहना। अझ बाउको राडो घडि बेचेको त था नै रेनछ बुढाहरुलाइ!! :पि अनि तेसछि त्यो दलालसँअ कुरो मिलार अम्रिका लाग। तर बज्या दलालले झन्दै फसाको। बज्यालाइ निशे ला र थर्का छि बल्ल ठीक ठाममा आयो! अब अम्रिका त पुगियोम झन्दै एर्पोर्ट बाट फिर्ता पठाको। दश कछे फेल भेकोलाइ के को अउँरेजि आम्नु, म नि के कम, अलि अलि ति बुद्दि छ नि लाटा को एउटिं अरेर छिरेको। :पि अब त्यसछि यो गिरिन कार्ड काँट आयो नसोध्नु फिरि के रे। लामै कहानि छ!। :पि अब त्यो चोरेको पैसो खेर फालेको भे एउटा कुरा। पैसोको बिटा बोकेर फर्केर आएँ के रे , पजेरो नि किनेकै छु के रे सेकेन्ड हेन्ड भे नि। यो जिम्माल बाजे ले जे भने नि सिको घडि ल्याइदेको छु के रे। अब त्यै तितौरीले मन खार याँ भाउन्न भैराको छ। बरु उस्को सिँगाने पुछेर बस्न नि तयार लु! लौ न केहि गर्दिम भन्या। मर्नै लागेँ मुटुमा ब्यथा ला'र!! पि एस - त्यो म पोखरा तिर भाग्या होइन है; भाउन्न भे र डाउटर देखाम्न गे को!! डाउटरले मन परेकोसँअ बे गरे मात्र ठीक हुन्छ रे!! हे पर्भु रक्षा अर। :(
|
| |
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-22-07 7:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हे सरस्वती माता ! मलाई पनि बुद्धी देउ सारा दु खहरु नसकेपनि आँफै लेउ म त तिम्रो भक्त हु नि, सदा को लागि माता! आशिश माताको नपाई म कसरी खोलौ भिकारी खाता??? हे चौतारीका बासिन्दाहरु, सबैलाइ मेरो नमस्कार
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-22-07 7:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४३ -- Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो। समाचार १) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ। २) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ। ३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ। ४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ। ५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी। आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ नेप्चेको कबिता राखौँ न: तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए । बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए। तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ, सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।। लास्टमा, राहुलदाईको यो क्लासिक: यहाँ मेला छ,यहाँ खेला छ तरुनी तन्नेरिको भेला छ । म:म: खाने भए जाम् गौशाला नत्र मलाई पनि अबेला छ। जदौ! यो बिर्खेमाईलाको!! यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-22-07 7:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Juggy
Please log in to subscribe to Juggy's postings.
Posted on 01-24-07 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
.Spammer aayechhan!!....:P
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| TPS Re-registration case still pending .. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| tesla stock OMG !! |
| TPS for Nepal likely to extend next week |
| Conservative discussions |
| सालीको चाक |
| TPS To F-1 COS |
| Embassy of Nepal might be able to help extend TPS for Nepal |
| I hope all the fake Nepali refugee get deported |
| Those who are in TPS, what’s your backup plan? |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Venezuela TPS lawuit |
| ChatSansar.com Naya Nepal Chat |
| Who is hottest nepali female? |
| Looking for girl |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|