[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

jetho390

tragicomic

Tyo Din
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 गुदद्वारमा बलात्कार गर्ने नेपालीलाई हङकङमा ५ जेल
[VIEWED 2188 TIMES]
SAVE! for ease of future access.
Posted on 01-22-13 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.onlinekhabar.com/2013/01/34844/

९ माघ, काठमाणडौ । चिनियाँ मूलकी अष्ट्रेलियन युवतीलाई बलात्कार गरेको अभियोगमा हङकङ अदालतले एक नेपालीलाई ४ बर्ष ९ महिना जेल सजायँको फैसला गरेको छ ।

नयाँ बर्ष सन् २०१३ को जनवरी एक तारिख साँझ प्रसिद्ध लनक्वाईफोङस्थित एक बारमा आएकी ग्राहकलाई बलात्कार गरेको अभियोगमा २८ बषिर्य संजिव गुरुङलाई हङकङको उच्च अदालतले जेल सजायँ सुनाएको त्यहाँको द स्टाण्डर्ड पत्रिकाले जनाएको छ ।

ग्राहकका रुपमा आएकी ती युवती बारमा मदिरा सेवन गरेर मातेकी थिइन् । मातेकी युवती ट्याक्सीमा होटल फर्किन लागेका बेला त्यहीं बारम्यानका रुपमा कार्यरत संजिवले पछ्याएका थिए । उनले वानचाईमा रहेको एक गेष्टहाउसमा लगेर गुदद्वारमा बलात्कार गरेका थिए ।

अर्ध बेहोस अबस्थामा रहेकी ती युवतीले गुदद्वारामा सहवास गर्न इन्कार गरेकी थिइन् । तर संजिवले जर्वजस्ती गरेको र गुदद्वारबाट रगत आउने गरि बलात्कार गरेको उनले अदालतसमक्ष बताएकी छिन् ।

पछि ती युवतीले एक पुरुष साथीको सहयोगमा अदालतमा मुद्दा दायर गरेकी थिइन् । संजिवका वकिलले उनले नियतवस बलात्कार नगरेको दावी गरेका थिए । सात सदस्यीय बेन्चले उनलाई ५ बर्षको जेल सजायँ हुने फैसलाए सुनाए पनि संजिवले गरेको समाजसेवाको कामलाई समेत कदर गर्दै तीन महिना सजायँ घटाइएको थियो ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters